To kachingle this site, install the KachingleX Browser Extension.

Wikipedia - खुला विश्वकोष


About

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो । विकिपीडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरुलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो । नेपालमा पनि विकीपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो।

First kachingled on:
Dec 19, 2011

Photo Credit:
DESCRIPTION FROM: http://ne.wikipedia.org/ विकिपीडिया

LOGO IMAGE: by Kachingle


Medallion


Support Wikipedia - खुला विश्वकोष now!

Support Wikipedia - खुला विश्वकोष with Kachingle, a one-click way to support your favorite digital stuff! Be a part of the movement for open and free information for all, supported by people who care, people like you!

Sign up now!
anonymous avatar

Anonymous

1 visit, last Apr 06, 2012
13 payments totalling $0.13
Kachingler since Mar 07, 2011

avatar

2 visits, last Feb 14, 2012
2 payments totalling $0.05
Kachingler since Feb 14, 2011

avatar

1 visit, last Dec 19, 2011
1 payment totalling $0.05
Kachingler since Jun 06, 2011